देश/प्रदेश Archives | Page 1870 of 1990 | Khabarhub Khabarhub

धारा ३७० भारतको आन्तरिक मामिला भएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ

माले– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीरलाई दिँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको बताएका छन् । हिन्द महासागरको सम्मेलनमा सहभागी हुन मालदिभ्समा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले भारत सरकारलाई संविधानको धारा ३७० खारेज गर्ने अधिकार रहेको जनाएका हुन् । परराष्ट्रमन्त्रीले भारतको आन्तरिक मामिलामा कुनै टिप्पणी गरिहाल्नु उपयुक्त नहुने समेत जनाए । भारतको…