Live on
Your Voice, Your Power
बागलुङ– बागलुङको गलकोट नगरपालिका–५ टेउवामा अन्तरराष्ट्रिय मूर्तिकला कार्यशाला जारी रहेको छ । उक्त कार्यशालामा राखिएको एउटा मूर्तिमा सबैको आँखा पुग्ने गरेको छ । बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरिएको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका बेतिनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति चर्चामा रहेको छ । फागुन २१ गतेसम्म सञ्चालित कार्यशालामा १०…