Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।