Live on
Your Voice, Your Power
महोत्तरी- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गोली प्रहार भएको छ । छातिमा गोली लागेर घाइते भएका उनलाई थप उपचारका लाग गए…