देश/प्रदेश « Khabarhub

अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक हुनुपर्छः मुख्यमन्त्री पौडेल

काठमाडौं-वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्ने बताएका छन्। नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हैन सिकाउने शिक्षाका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ…