देश/प्रदेश « Khabarhub

जङ्गली हात्तीले गरे तीनवटा घरमा क्षति

झापा– झापाको कमल गाउँपालिका–५ स्थित गुह्येश्वरी टोलमा गए राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ । वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा त्यहाँका विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसिलको घरमा क्षति पुर्‍याइएको छ । हात्तीको उपद्रोबाट खनालद्वयको घरमा सामान्य क्षति…