देश/प्रदेश « Khabarhub

भारतबाट घर फर्किएका व्यक्तिमा ज्वरो देखिएपछि स्थानीयबासी त्रसित

दुल्लु– विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै संक्रमणको जोखिम कम गर्न भनेर सरकारले केही दिन अगाडिदेखि नै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषणा गर्नु अगाडि नै सबै सीमा नाकाहरुमा आवातजावत बन्द गरिएको थियो । तर, भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या भने लकडाउन घोषणा गरिए पछि पनि घटेन । दैलेख जिल्लामा मात्रै लकडाउन…