देश/प्रदेश « Khabarhub

इटहरीमा हुँदै ‘इस्टर्न टुरिजम मार्ट’, कोशीको पर्यटन उक्सिने विश्वास

काठमाडौं- कोभिड महामारीपछि थलिएको पूर्वी नेपालको पर्यटनलाई उकास्ने उद्देश्यले इटहरीमा तीन दिने इस्टर्न टुरिजम मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाको आयोजनामा उक्त पर्यटन मेला हुन लागेको हो । मेलामा भारतका बङ्गाल, बिहार र सिक्किम तथा र भुटानकासमेत एक सय बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुने मेला…