Live on
Your Voice, Your Power
विराटनगर- हुलाकी सडक धेरै जसो स्थानमा निर्माणधीन अवस्थामा रहेको छ । लामो समयदेखि निर्माणको चरणमा सडक हुँदा स्थानीय सास्तीसँगै धुलो र हिलोका कारण आजित समेत बनेका छन् । तर त्यही सडक कतिपय स्थानमा कालोपत्रे भएको छ । निर्माण सम्पन्न भएका कालोपत्रे चिल्ला सडकमा भने स्थानीयका कारण पैदलयात्रीदेखि सवारी साधानले निर्वाध रुपमा हिड्न पाएका छैनन्। हुलाकी…