देश/प्रदेश « Khabarhub

मौलापुर नगरपालिकाको अनुकरणीय काम, दलित समुदायका लागि गाउँकोबीच मै नमुना बस्ती

मौलापुर– किसानलाई नि:शुल्क बीउ बिजन, सिंचाइका लागि पानी तथा सहुलियत मल, मालपोतलगायतका पचासौं शीर्षकमा कर नलिने, गाउँ गाउँलाई पिचले जोड्ने जस्ता दर्जनौं काम गरेर चर्चामा रहेको रौतहटको मौलापुर नगरपालिकाले अर्को अनुकरणीय काम गरेर पुनः एकपटक चर्चाको केन्द्र बनेको छ । हो, मौलापुर नगरपालिका वडा नम्बर ५ मा बनाईएको नमुना दलित बस्ती अर्को अनुकरणीय काम बनेको…