देश/प्रदेश « Khabarhub

एम्बुलेन्स खरिदका लागि सांस्कृतिक मेला

चितवन- माडीमा सांस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ । यही मंसिर २० देखि २९ गतेसम्म माडी नगरपालिका–१ बरुवा बजारमा मेला आयोजना गर्न लागिएको हो । थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा मेला हुन लागेको हो । मेलाका संयोजक एवम् थारू कल्याणकारिणीसभाका अध्यक्ष भीमप्रसाद…