देश/प्रदेश Archives | Page 192 of 2071 | Khabarhub Khabarhub

क्यान महासंघ बाँकेको अध्यक्षमा जोशी र सचिवमा क्षेत्री निर्वाचित

काठमाडौं- क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्। कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष ध्रुवराज शर्मा सुदिपको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो । क्यान बाँकेको…