देश/प्रदेश « Khabarhub

पत्रकारको हत्या गर्नेलाई कारबाहीको माग गर्दै महासंघले प्रदर्शन गर्ने

काठमाडौं– नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने भएको छ । महासंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा यही मङ्सिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने जनाएको…