देश/प्रदेश « Khabarhub

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने

काठमाडौं – धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन ) निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिगँ्रदा अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो । एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको…