देश/प्रदेश « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुरु

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन(हिँउदे अधिवेशन) प्रदेशसभा सोमबारदेखि शुरु भएको छ । अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ गर्दै सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गरेका थिए । सो अवसरमा सभामुख थापाले प्रदेशसभा सदस्यबाट मर्यादित र अनुशासित भई अधिवेशनका बैठक सञ्चालनमा सक्रिय सहभागिता रहने अपेक्षा व्यक्त गर्दै स्वागत…