देश/प्रदेश « Khabarhub

धादिङमा युवाहरुको समूहबीच झडप, १ जनाको मृत्यु

काठमाडौं– धादिङ युवाहरुको २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको खनियावास गाउँपालिका–४ दार्खामा युवाहरुबीचको समूहबीच झडप हुँदा २५ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको हो । झडपमा अर्का युवकम रविन तामाङ गम्भीर घाइते भएका छन् । मंगलबार साँझ करिब ७  बजेतिर दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र…