Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले आफूहरुको अवस्था दयनीय रहेको गुनासो पोखेका छन् । नेपाल र अमेरिकाको संसदीय अभ्यासबारे आयोजित अन्तरक्रियामा नेपालका सांसदहरुले आफूहरुले आर्थिक संकट व्यहोर्नु परेको बताउँदै ट्याक्सी चढ्ने पैसा पनि नहुने गरेको बताए । सांसद माया ज्ञवालीले नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसा पनि नहुने बताएकी हुन् । सांसदलाई साधन स्रोत केही नभएको उनको गुनासो थियो…