Live on
Your Voice, Your Power
सोलुखुम्बु- सोलुखुम्बुमा भिरबाट लडेर एक विदेशी महिलाको मृत्यु भएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-५ कोङ्देस्थित भिरबाट लडेर पोल्याण्डबाट नेपाल घुम्न आएकी २६ वर्षीय पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । उनी यात्रा गर्ने क्रममा भिरबाट लडेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटना जानकारीमा आएपछि इलाका…