Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गौतम बुद्धको प्रतिमा राखिने भएको छ । सोमबार विमानस्थलले पत्रकार सम्मेलन गर्दै यात्री आगमन क्षेत्रमा करिब ६ फिट अग्लो ढलौटको बुद्धको प्रतिमा राखिने जानकारी दिएको हो । नेपाल पर्यटन वर्षलाई लक्षित गरी विमानस्थलमा सुधारका कामहरु पनि भइरहेको र थप १०० ओटा सीसीटीभी जडान गर्ने कार्यक्रम रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए…