देश/प्रदेश « Khabarhub

बालिका बलात्कारको आरोपमा कञ्चनपुरमा १ जना पक्राउ

बेलौरी– ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक २० वर्षीय युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै गाउँकी एक ६ वर्षीया बालिकालाई कोठामा लगी धम्की दिएर जबरजस्ती करणी गरेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।…