देश/प्रदेश « Khabarhub

ट्रक पल्टिदा दुई जनाको मृत्यु

परासी - पश्चिम नवलपरासीको दाउन्ने उकालोमा बुधबार भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नम्बरको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो । ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो । पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३…