Live on
Your Voice, Your Power
बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै १२ दिनदेखि जिल्लाबासीहरु रिले अनशन बसेका छन् । पुल नबनेसम्म अनशन नतोड्ने अडान लिएका बैतडीबासीले शुरु गरेको रिले अनशन १२ दिनसम्म पनि जारी छ । पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर…