देश/प्रदेश « Khabarhub

अमेरिकी दूताबासको सहयोगमा पोखराका ५ ठाउँमा डिप बोरिङ निर्माण

काठमाडौं– विपद्का बेला नागरिकहरुलाई स्वच्छ पानी उपलब्ध गराउने गरी पोखराको २ ठाउँमा डिप बोरिङ (ट्युवेल) निर्माण गरिएको छ । ३ ठाउँमा अझै ट्युवेल निर्माण गर्ने काम जारी रहेको छ । नेपालस्थित अमेरिकी दूतावासको सहयोगीमा ती ट्युवल निर्माण भएका हुन् । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय र सशस्त्र प्रहरीकै कालिका बाहिनीमा निर्माण गरिएका…