देश/प्रदेश « Khabarhub

प्राविधिक शिक्षा पढ्नलाई सहयोग

पाल्पा- प्राविधिक शिक्षा अध्ययनका लागि पाल्पाली समाज पोखराले पाल्पाका ८१ विद्यार्थीलाई लगानी गर्ने भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ विद्यार्थीलाई प्राविधिक शिक्षामा लगानी गर्ने भएको समाजले जनाएको छ । स्वास्थ्य समूह, कृषि, भेटनरी, इञ्जिनीयरिङ र होटल व्यवस्थापन विषय अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको पाल्पाली समाज पोखराका अध्यक्ष…