Live on
Your Voice, Your Power
तनहुँ–तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट आज एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामी रहेकी छन् । छिमेकीको घरबाट फर्कदै गरेकी अछामीलाई चितुवाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए । घाँटीमा घाउ भएकी उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । भानु…