देश/प्रदेश « Khabarhub

प्रधानमन्त्री ओलीले फुटबल हेरेर जन्मदिन मनाउँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७४औँ जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ‘केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ…