Live on
Your Voice, Your Power
कैलाली-विश्वमै दुर्लभ डल्फिन संरक्षण गर्न कैलालीमा महोत्सव हुने भएको छ । यही भदौ २८ गतेदेखि ३० गतेसम्म कैलाली होटल व्यवसायी सङ्घको आयोजनामा टीकापुरमा महोत्सवको आयोजना गर्न लागिएको हो । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको कैलाली…