Live on
Your Voice, Your Power
काठमाडौं– सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिवाना हुने भएको छ । संसदमा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । विधेयकमा उल्लेख भएअनुसार बसमा असभ्य तथ अमर्यादिन भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिवाना हुने छ । नक्कली परिचयपत्र देखाएर सुविधा…