देश/प्रदेश « Khabarhub

कालिञ्चोक मन्दिर आसपासका अनधिकृत घर-टहरा हटाउन निर्देशन

दोलखा- जिल्ला प्रशासन कार्यालय दोलखाले कालिञ्चोक मन्दिर आसपास तथा कुरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण बढेको भन्दै अनधिकृत रूपमा बनाइएको घर टहरा तथा भौतिक संरचना हटाउन निर्देशन दिएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै विसं २०७५ भदौ १४ गतेको भएको सम्झौता विपरीत अतिक्रमण बढेको जनाएको छ । सम्झौता विपरीत सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर…