देश/प्रदेश « Khabarhub

ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

काठमाडौं- राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले साेमबार राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरेको हो । उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था…