Live on
Your Voice, Your Power
जुम्ला– शिक्षकहरुले तलब नपाएको भन्दै जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ ओटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । आफूहरुले १ दशकदेखिको पारिश्रमिक नपाएको भन्दै निजीस्रोतका शिक्षकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाभित्रका आधारभूत, प्राथमिक तथा माध्यमिक तहका विद्यालयका ६३ जना शिक्षकले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् । निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष एवम् शान्ति आधारभूत…