Live on
Your Voice, Your Power
म्याग्दी–म्याग्दीको मंगला गाउँपालिका–३ कस्केरीमा एउटा घरमा आगलागी भएको छ । बुधबार स्थानीय भीमबहादुर थापाको घरमा आगलागी भएको हो । आगलाीबाट घर जलेर नष्ट भएको छ । घरका भौतिक सामग्री जलेर खरानी भएका छन् । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।