देश/प्रदेश « Khabarhub

झोंछेको सडक खुल्ला, व्यवस्थित बन्यो पार्किङ

काठमाडौं– बसन्तपुरको झोंछेमा व्यवस्थित पार्किङ शुरु भएको छ । गत सोमबारदेखि शुरु भएको व्यवस्थित पार्किङले अहिले सडक खुल्ला देखिएको छ । झोंछे बसन्तपुरको नौतले दरबार अगाडि पर्छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा पनि लिइन्छ । यहाँका अधिकांश सडकहरु सधैँ व्यस्त देखिन्छन् । त्यति मात्र नभई दुई पांग्रे र चार पांग्रे सवारीले साना सडक ढाकिदिँदा पैदलयात्रुलाई…