देश/प्रदेश « Khabarhub

काठमाडौं महानगरमा गुनासा र सुझाव व्यवस्थापन गर्न तीनवटा समिति गठन

काठमाडौं– काठमाडौं महानगरको गएको असार २९ गते सम्पन्न पाँचौं सभाको तेश्रो बैठकले नगर सभामा उठेका गुनासा तथा सुझाव व्यवस्थापन गर्न ३ वटा समिति गठन गरेको छ । गठन भएका समितिहरुमा लेखा, बिधायन र शुशासन समिति रहेका छन् । ती समितिलाई सोही बैठकले नै कार्य विवरण पनि दिएको, महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । प्रवक्ता…