Live on
Your Voice, Your Power
डडेलधुरा– जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पुर्याउने लक्ष्य लिएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पुर्याउने लक्ष्य रहेको बताए । उनका अनुसार बिजुली, सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने तयारी गरिएको छ । जिल्लाका नौ…