देश/प्रदेश « Khabarhub

मुलुक समृद्ध बनाउने अभियानमा जुट्न उपप्रधानमन्त्री पोखरेलको आह्वान

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन उत्पादन वृद्धि हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई पनि सचेत गराए । नेपाल निजामती कर्मचारी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा जोड दिनुपर्ने…