Live on
Your Voice, Your Power
धादिङ– आफ्नै श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेख गाउँपालिका–१ धारापानी घर भएको जीवेश लम्साल छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीवेशले घरायसी विवादका कारण आफ्नै श्रीमती बिमला लम्साल र २ वर्षीया छोराको जिउमा तारपिनको तेल छर्केर आगो लगाएका थिए । जीवेशले…