देश/प्रदेश « Khabarhub

आज देशभर पानी पर्ने

काठमाडौं- मनसुनको सक्रियतासँगै आज (मंगलबार) देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा बिहानै पानी परे पनि अहिले मौसम सफा भएको छ । देशका अन्य ठाउँमा भने राति सम्म पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ : असार २४ गते…