Live on
Your Voice, Your Power
चितवन– धुर्मुश सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको बार भत्काएको आरोपमा पक्राउ परेका १८ जनामध्ये १४ जना छुटेका छन् । अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइकामध्ये १४ जना हाजिरी जमानीमा छुटेका हुन् । मुख्य आरोपित प्रकाश कँडेलसहित भैरव वस्ताकोटी, सुरेन्द्र विक र ध्रुब चापागाई भने थुनामै रहेका छन् । हाजिरी जमानीमा…