Live on
Your Voice, Your Power
काठमाडौं– पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । असारको २२ गतेसम्म दाङमा बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै छन् । कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा…