देश/प्रदेश « Khabarhub

दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– १ जनाको ज्यान जाने गरी सवारी दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी निरीक्षक (इन्सपेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी काकर्यालय गैंडाकोट (नवलपरासी)का तत्कालीन प्रमुख (इन्सपेक्टर) लोकबहादुर जिसीसहित दुर्घटना गराउने चालक बोधराज पाण्डे र आफूले उक्त गाडी चलाएको भनेर बयान दिने ‘नक्कली चालक’ किशुना महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर…