देश/प्रदेश Archives | Page 206 of 2072 | Khabarhub Khabarhub

कुवामा डुबेर एक जनाको मृत्यु

तुलसीपुर- कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आइतबार बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजू आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि…