Live on
Your Voice, Your Power
इलाम– इलामस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङकी एक १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुँदा बालिका कराएकीले घरका अन्य सदस्य उनी भए ठाउँमा पुग्दा पाठक हिँडेका थिए । पाठकमाथि जवरजस्ती करणीअन्तर्गत मुद्दा…