देश/प्रदेश « Khabarhub

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्ला कास्कीमा हुने

काठमाडौं- हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको अधिकारीको सचिवालयले जनाएको छ । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा…