देश/प्रदेश « Khabarhub

नुवाकोटमा क्याम्पस चलाउन धार्मिक शैक्षिक महोत्सव

नुवाकाेट– नुवाकोटको तारकेश्वर गाउँपालिका २ स्थित श्रीकृष्ण क्याम्पस सञ्चालनका लागि आर्थिक संकट आइलागेको छ । २०७० सालदेखि सञ्चालित सो क्याम्पसबाट स्थानीयले गाउँमै उच्च शिक्षा अध्यययन गर्ने अवसर पाएपनि अहिले चरम आर्थिक संकट झेल्न बाध्य रहेको तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समरबहादुर आलेले जानकारी दिए । आर्थिक संकटबाट छुटकारा पाउनकै लागि अहिले क्याम्पसले विभिन्न…