Live on
Your Voice, Your Power
काठमाडौँ- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ तथा नागरिक अगुवा प्रा डा गोविन्द केसीले सरकार लोकतन्त्रको मर्म विपरित निरंकुश बन्दै गएको आरोप लगाएका छन् । प्रेस विज्ञप्ती जारी गर्दै उनले सरकारको नियतमाथि औंला उठाएका छन् । विज्ञप्तिमा उनले नियत सफा भएको सरकारले दण्डहीनता सिर्जनाका लागि ‘बाहुबली’ प्रयासहरु नगर्ने उल्लेख गरेका छन् । सरकारका गतिविधिहरुले उसको गैर–जिम्मेवार…