देश/प्रदेश « Khabarhub

पटकपटक म्याद थप्दा पनि बनेन पुल

खोटाङ–रेग्मीटारस्थित साप्सु खोलामा बनाउन थालिएको पुल पटकपटक समय थप्दा पनि निर्माण सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल…