देश/प्रदेश « Khabarhub

नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : निधि

चितवन- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन । नेपाल प्रेस युनियन चितवन शाखाले आज (शुक्रबार) आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए। पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताएका छन नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी…