Live on
Your Voice, Your Power
काठमाडौं– तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच सुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा हिजोदेखि कार्तिक नाच सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए । यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको…