Live on
Your Voice, Your Power
काठमाडौं- माया र प्रेम गर्नेहरूको पर्व भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाब रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एक अर्कालाई दिने गर्दछन्। काठमाडौँको कमलादीमा फूल पसलमा भने पहिले जस्तो चहलपहल यसपाली देखिएको छैन । आर्थिक मन्दीले अन्य व्यापार व्यवसाय जस्तै फूल व्यवसायमा पनि असर परेको कमलादीमा फूल व्यवसाय गर्दै आएकी…